पोखरामा सहकर्मीलाई यौन शोषण गरेको आरोपमा पक्राउ « Khabarhub

पोखरामा सहकर्मीलाई यौन शोषण गरेको आरोपमा पक्राउ


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – आफ्नै कार्यालयका दुई महिला सहकर्मीलाई धम्क्याएर यौन शोषण गरेको आरोपमा पोखराको हिमालय आँखा अस्पतालका एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुभास हमालका अनुसार अस्पतालका लेखा अधिकृत वामदेव सुवेदीले आफ्ना दुई सहकर्मीलाई धम्क्याएर पटक पटक यौन शोषण गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार, लेखाअधिकृत सुवेदीले आफुहरुलाई बारम्बार डर धम्की देखाई यौन शोषण गरेकाले कारबाही गरिपाउँ भनि दुई महिलाले मंगलबार प्रहरीमा छुट्टा छुट्टै उजुरी दिएका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ३ : ४५ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा