सुशान्त आत्महत्या प्रकरण: रिया चक्रवर्ती पक्राउ « Khabarhub

सुशान्त आत्महत्या प्रकरण: रिया चक्रवर्ती पक्राउ


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुशान्त सिंह राजपूतकी पूर्वप्रेमिका तथा भारतीय कलाकार रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले पक्राउ गरेको छ । मंगलवार एनसीबीको टोलीले उनलाई पक्राउ गरेको हो ।

भारतीय मिडिया जी न्यूजका अनुसार रियाले सुशान्तलाई लागूऔषध दिइएको आरोपमा पक्राउ गरेको हो । यो केशमा यसअघि प्रहरीले अन्य केहीलाई पक्राउ गरिसकेको छ भने रियालाई पनि सोधपुछ गरेको छ ।

गत १४ जुनमा सुशान्त सिंह राजपूत मुम्बईस्थित आफ्नै फ्ल्याटमा मृत अवस्थामा भेटिएका थिए । उनको आत्महत्यापछि प्रेमिका रियालाई शंकाको घेरामा राख्दै सीबीआई र एनसीबीको टिमले अनुसन्धान गरिरहेको छ ।

जी न्यूजले सुशान्तलाई ड्रग्स दिएको रियाले स्वीकारेको बताएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ४ : ३४ बजे

भरौल गोल्डकप : चित्लाङ फुटबल क्लब सेमिफाइनलमा

सुनसरी – चित्लाङ फुटबल क्लब नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको सेमिफाइनलमा

नयाँ शैक्षिक सत्रको भर्ना वैशाख १५ देखि शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ – नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५

नेपाल ‘ए’ले ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने

काठमाडौं – नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक

लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख

तेहरान – लेबनान अमेरिकासँग लागु गरिएको दुई हप्ताको युद्धविरामको एक

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र