भरतपुर अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

भरतपुर अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवनमा थप एक जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुर देवचुली नगरपालिका-१ का ६४ वर्षीय पुरुष रहेका छन् ।

उनको आज साँझ भरतपुर अस्पतालको कोभिड आइसीयूमा उपचारको क्रममा मृत्यु भएको हो । उनीमा किड्नी सम्बन्धी समस्या तथा निमोनियाको संक्रमण समेत रहेकोअस्पतालले जनाएको छ ।

उनको किड्नी फेल भएर डायलिसिस भइरहेको थियो ।

सास फेर्न गाह्रो भएपछि उनलाई भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना गरिएको थियो । उनमा भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ८ : १८ बजे

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई

यू–२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित

काठमाडौंं – यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक

६ महिनापछि कृषि औजार कारखाना पुगेका महावीर पुन भोजभतेरमा व्यस्त

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्वमन्त्री डा. महावीर पुन