साहित्यतर्फकाे नाेबेल पुरस्कार लुइस ग्लुकलाई « Khabarhub

साहित्यतर्फकाे नाेबेल पुरस्कार लुइस ग्लुकलाई


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयित्री लुइस ग्लुकलाई प्रदान गरिने भएको छ ।

द स्विडिस एकेडेमीले कवयित्री लुइस ग्लुकलाई साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

उनलाई सादा सौन्दर्यले व्यक्तिगत अस्तित्वलाई विश्वव्यापी बनाउँछ भन्ने अकाट्य काव्यिक आवाजको लागि यो पुरस्कार दिन लागिएको हो ।

सन् १९४३ मा अमेरिकाको न्युयोर्कमा जन्मिएकी लुइस ग्लुकले यस पुलित्जर पुरस्कार र नेशनल ह्युम्यानिटिज अवार्ड लगायत प्रतिष्ठित पुरस्कार जितिसकेकी छिन् ।

यस वर्षको चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्र नोबेल पुरस्कार विजेताको घोषणा भइसकेको छ । अब शान्तिशास्त्र र अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा हुन बाँकी छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ७ : ३८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले