निर्वाचनमा धाँधली नभएको अमेरिकी संघीय निर्वाचन आयोगको प्रष्टोक्ति « Khabarhub

निर्वाचनमा धाँधली नभएको अमेरिकी संघीय निर्वाचन आयोगको प्रष्टोक्ति


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कुनै पनि धाँधली नभएको  त्यहाँको संघीय निर्वाचन आयोगले प्रष्ट पारेको छ ।

संघीय निर्वाचन आयोगकी आयुक्त एलेन वेन्ट्राउवले सीएनएनसँगको कुराकानीमा अहिलेसम्म कुनै पनि धाँधलीको प्रमाण फेला नपरेको बताइन् ।

‘बाहिर आएको हल्लामाझैँ निर्वाचनमा अवैध मतदान भएको बारे हालसम्म आयोगले कुनै प्रमाण प्राप्त गरेको छैन,’ उनले भनिन् ।

तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक धाँधली भएको आरोप लगाउँदै अदालतमा मुद्दा समेत हालेका छन् । यही नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा डेमोक्य्राट उम्मेदवार जो बाइडन विजयी भएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ११ : १४ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले