के हो पिनास ? कसरी लाग्छ ? यी हुन उपचार विधि « Khabarhub

के हो पिनास ? कसरी लाग्छ ? यी हुन उपचार विधि


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बिस्तारै जाडो बढ्दैछ । यो मौसममा रुघाखोकीका साथै धेरैलाई पिनासले सताउने गर्दछ ।

पिनासले जाडो मौसममा बढि दुःख दिने गर्दछ ।

किन हुन्छ पिनास ?

पिनास हुनुका कारण
१. प्रदुषित वातावरण, गलत खानपान र अव्यवस्थित जिवनशैली
२. शारीरिक, मानसिक एवं भावनात्मक तनाव
३. ग्रन्थिको असन्तुलन
४. आवश्यकताभन्दा बढी खाना
५. दूध तथा दूधबाट बनेका परिकारको बढी सेवन
६. दाँतको संक्रमण, एलर्जी, दादुरा, निमोनिया
७. अत्याधिक पौडी खेल्दा, शारीरीक तापक्रमको गडबढी
८. नाकमा समस्या, नाकको भित्री हाड टेडो हुँदा, स्वास फेर्न ग्राहो हुनु

पिनासको लक्षण
१. शुरुमा नाकबाट पानीजस्तो पातलो सिगाँन बग्नु, केहिपछि सिगाँन सेतो/पहेलो हुनु ।
२. नाकको बरपर गाला र निधारको प्वाल (साईनस)मा सिगाँन जम्मा हुनु
३. आखाँ, टाऊँको, गाला दुख्नु
४. कुनै बस्तुको स्वाद र गन्ध ग्रहण गर्ने शक्तिमा ह्रास आउनु
५. टाऊँको दुख्नु, रिगंटा लाग्नु, कमजोरी महशुस हुनु
६. रुघाँ लागिरहनु, ज्वरो आउनु
७. नाकभित्र मासु पलाउन थाल्नु, नाकको दुवै प्वाल नै बन्द हुन जानु
८. नाकबाट स्वाप्रश्वासमा बाधा उत्पन्न भइ मुखको सहारा लिनु

पिनासको उपचार
१. आधुनिक चिकित्साविज्ञान (एलोप्याथिक)ले यसका लक्षणको उपचार गर्न सक्छ ।
२. रुघाँ लागे/ज्वरो आए घरमै आराम गर्ने र चिकित्सकको परामर्शमा खानपान सुधार्ने ।
३. फ्रिजको पानी, बर्फ, आईसक्रिम, दहि, दुध, कोल्ड ड्रिकं तथा चिसो खानेकुरा नखाने
४. चुरोटको धुवा, धुलोबाट बच्ने
५. रूघा लागेको भए छिनछिनमा नाक सफा गर्ने ।
६. नाक सफा गर्दा जोड गरेर बल नलगाउने
७. सन्तुलित भोजनको सेवन गर्ने
८. भिटामिन सीलाई अनिवार्य सेवन गर्ने ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ११ : ४५ बजे

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी

ड्रागनफलमा ढुसीजन्य रोगको सङ्क्रमण, उत्पादनमा गिरावट

चितवन – चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल (सिउँडी

थप २४८ जना सहकारीपीडितले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना

मुस्ताङमा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार

मुस्ताङ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटस्थित तोरा ताल क्षेत्रमा

त्रिवि उपकुलपति प्रा डा थापाद्वारा कार्यभार सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा डा भोला थापाले