गर्भवती अवस्थामा अनुष्का शर्माको यस्तो योग « Khabarhub

गर्भवती अवस्थामा अनुष्का शर्माको यस्तो योग


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री अनुष्का शर्माले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट शेयर गरेको भिडियोमा उनका फ्यानहरुले खुलेर कमेन्ट गरेका छन् । शेयर फोटोमा अनुष्काले शीर्षासनमा योग गरीरहेकि छिन् ।

अनुष्काको योग शीर्षासनमा उनका पति तथा भारतीय क्रिकेटर विराट कोहलीले सहायता गरेका छन् । तस्वीरमा अनुष्काको बेबी बम्प प्रष्ट देख्न सकिन्छ । जहाँ विराटले निकै सावधानीपूवर्क उनको खुट्टामा सपोर्ट दिई योग गर्न सघाएका छन् ।

जानकारी रहोस् अभिनेत्री अनुष्का र क्रिकेटर विराट पहिलो पटक अभिभावक बन्ने तयारीमा छन् । यो महत्वपुर्ण घडी दुबैले साथै बिताउदै आएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  १२ : ०५ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका