स्याम्पु, कण्डिशनर चोर्ने राखी सावन्त बानी ! « Khabarhub

स्याम्पु, कण्डिशनर चोर्ने राखी सावन्त बानी !


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोडल तथा भारतीय टेलिभिजन अभिनेत्री राखी सावन्तलाई कन्ट्रोभर्सी क्वीन मानिन्छ । राखी बलिउडदेखि टेलिभिजनसम्म अनेकौ काण्डले चर्चित छन् ।

अहिले राखी भारतीय टेलिभिजन शो बिग बोस १४ मा च्यालेन्जर्सको रुपमा आवद्ध छिन् । जहाँ उनले कैयौं राजको खुलासा दिदैं स्वीकार गरेकी छन् ।

बिगबोसमा एक खेलका क्रममा उनले आफूले चोरी गरेको स्वीकार गरिन । उनले भनिन्, ‘मैले स्याम्प्यु, कण्डशिनर, तौलिया, बेडसीट, काइयो समेत चोरी गरेकी छु ।’

गेममा राखीले झुट बोलेमा थप्पड खानु पर्ने हुन्थ्यो जसमा डरले चोरीको आरोप स्वीकारेकी थिइन् । जहाँ बिगबोसकी प्रतिस्पर्धी अर्शी खानले आरोप लगाएकी थिइन् । शोमा राखी र अर्शी एन्टरटेनमेन्टका लागी प्रवेश गराइएका प्रतिस्पर्धी हुन् ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ३ : २८ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या