घुससहित विद्युत प्राधिकरणका कर्मचारी मगर पक्राउ  « Khabarhub

घुससहित विद्युत प्राधिकरणका कर्मचारी मगर पक्राउ 


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र आँबुखैरेनीका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

प्राधिकरणको तनहुँ वितरण केन्द्र आँबुखैरेनी शाखाका कार्यालय प्रमुख कृष्णबहादुर आले मगरलाई ५ हजार  घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।

गत सोमबार एउटा गाडीले आँबुखैरेनीस्थित सडक छेउको विद्युत पोललाई ठक्कर दिई ढलाएपछि सो पोलको मर्मतका लागि कार्यालय प्रमुश आले मगरले अतिरिक्त शुल्क माग गरेको अवस्थामा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको आयोगका सुचना अधिकृत मेघनाथ रिजालले जानकारी दिए ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ८ : ४३ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ