घरायसी विवादपछि श्रीमतीले गरिन् आत्महत्या « Khabarhub

घरायसी विवादपछि श्रीमतीले गरिन् आत्महत्या


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सामा एकजना ३८ वर्षीया महिलाले घरायसी विवादका कारण बिषादी सेवन गरी आत्यमहत्या गरेकी छन् ।

पर्साको पोखरीया नगरपालिका–२ मसियानीका राजेश साहकी ३८ वर्षीया श्रीमती कुलिता देवी साहले विषादी सेवन गरी आत्महत्या गरेकी हुन् ।

घरायसी विषयलाई लिएर भएको सामान्य विवाद पछि कुलिता देवीले विषादी सेवन गरेकी थिइन् ।

विषादी सेवन पछि बिरामी अवस्थामा फेला परेकी साहलाई उपचाकार लागि नारायणी अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले मृतक कुलिता देवीको शव नारायणी अञ्चल अस्पतालमा ल्याएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान शुरु गरिएको पनि जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ११ : ०५ बजे

उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर

सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको

‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार’का लागि आवदेन खुला

काठमाडौं – राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन खुला

धावन मार्गमा विमान र एम्बुलेन्स ठोक्किँदा दुईजना पाइलटको मृत्यु

क्यानाडा– एयर क्यानाडाको जहाज विमानस्थलको रनवेमा दमकल र गाडीसँग ठोक्किँदा

निर्वाचन परिणामबारे आत्मसमीक्षा गर्न योगेश भट्टराईको आह्वान

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले हालै सम्पन्न प्रतिनिधिसभा