अञ्जुको ‘ठेकीभित्र मदानी’ मा केकी « Khabarhub

अञ्जुको ‘ठेकीभित्र मदानी’ मा केकी


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका अञ्जु पन्तको स्वर समावेश गरिएको गीत सार्वजनिक गरिएको छ ।

‘ठेकी भित्र मदानी’को बोलको गीतमा गगन सरगम र अञ्जु पन्तको आवाज सुन्न सकिन्छ । यस्तै गीतमा निम स‍‍ंगीतको स‍ंगीत र कपिल कश्पलको शब्द छ ।

गीतको भिडियोमा केकी अधिकारी र विजु पार्खीको रोमान्स देख्न सकिन्छ । गीत लोकशैलीको छ ।

यस्तै भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् भने नवराज उप्रेतीले छायांकन गरेका हुन् ।

भिडियोमा सुरेश बसेलको कोरियोग्राफी र नविन निरौलाको सम्पादन छ । गीत युट्युबमा म्युजिक नेपालको आधिकारिक च्यानलमा अपलोड गरिएको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ५ : ४९ बजे

सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत सेवा पुनः सञ्चालन

रसुवा– चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सुचारु भएको

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौँ – जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि