त्रिकोणात्मक सिरिज : नेपालको छैटौं विकेट पतन « Khabarhub

त्रिकोणात्मक सिरिज : नेपालको छैटौं विकेट पतन


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा ओमानको प्रतिस्पर्धा गरिरहेको नेपालले छैटौं विकेट पनि गुमाएको छ ।

नेपालले ४२.१ ओभरमा चौथो विकेटको रुपमा आरिफ शेखलाई गुमाएको छ । ओमानका आकिब आलियासले आरिफलाई एबीडब्लू धरापमा पारे ।

४५ बलको सामाना गरेका आरिफले १ चौका प्रहार गरी नेपालका लागि २८ रनको योगदान दिए ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १२ : ३३ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय