उपत्यकाको विश्वसम्पदालाई जोड्न साइकल लेन निर्माण गरिने « Khabarhub

उपत्यकाको विश्वसम्पदालाई जोड्न साइकल लेन निर्माण गरिने


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सम्पदाप्रेमिका लागि लक्षित गर्दै पर्यटन मन्त्रालयले उपत्यकाका विश्व सम्पदा क्षेत्रमा साइकल लेन निर्माण गर्ने भएको छ ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पर्यटनमन्त्री योगेश भट्टराईले साइकल लेन निर्माण गर्न योजना बनाइरहेको बताए ।

‘७ वटा विश्व सम्पदालाई एक अर्कामा जोड्न साइकल लेन निर्माण गर्न लागीएको हो’, उनले भने, ‘यसबारे पर्यटन व्यसायीहरु सग पनि छलफल गरिरहेका छौ ।’

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १२ : ४९ बजे

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

काठमाडौं – चैत १९ देखि २३ सम्म हुन लागेको नवौं