२ सय ग्राम ‘ब्राउन सुगर’सहित भारतीय नागरिक पक्राउ « Khabarhub

२ सय ग्राम ‘ब्राउन सुगर’सहित भारतीय नागरिक पक्राउ


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– प्रहरीले बाँकेको जमुनाहा नाकाबाट दुई सय ग्राम ब्राउन सुगरसहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीका अनुसार उनीहरुको साथबाट २ सय ग्राम ब्राउन सुगर बरामद गरिएको हो ।

यसैबीच तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालाबाट प्रहरीले लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

२५ वर्षीय विक्रम अधिकारीको साथबाट विभिन्न प्रकारका १२० थान लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ८ : १४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको