बुन्डेस लिगामा वायर्नको सहज जीत | Khabarhub Khabarhub

बुन्डेस लिगामा वायर्नको सहज जीत


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–जर्मन बुन्डेस लिगा फुटबलमा वायर्न म्युनिखले सहज जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा वायर्नले अग्स्बर्गलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा थोमस मुलर र लियोन गोर्टेज्काले गोल गर्दै वायर्नलाई २-० को जित दिलाए ।

जितसँगै शीर्ष स्थानको वायर्नले २५ खेलबाट ५५ अंक जोडेको छ । २७ अंक जोडेको अग्स्बर्ग १४ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ७ : ०८ बजे

विगतका कमजोरी सुधार्दै अघि बढ्न राष्ट्रियसभा उपाध्यक्ष घिमिरेको अपिल

काठमाडौं – राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले विगतका कमजोरी सुधारेर अघि

आन्दोलनपछि भक्तपुरका प्रशासनिक कार्यालयले पुनः सेवा सञ्चालन थाले

भक्तपुर – जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला

सिरहामा ३७ वटा भौतिक संरचनामा क्षति

सिरहा – जेनजी आन्दोलनका क्रममा जिल्लामा १२ स्थानीय तहका कार्यालयसहित

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिइने

काठमाडौं – नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी जेनजी