होलीमा दुर्घटना रोक्न भारतीय प्रहरीद्वारा सामाजिक सञ्जालमा ‘खाइके पानबनारस…’ « Khabarhub

होलीमा दुर्घटना रोक्न भारतीय प्रहरीद्वारा सामाजिक सञ्जालमा ‘खाइके पानबनारस…’


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

होली पर्वका बेला हुने सवारी दुर्घटना तथा अपाराधिक घटना नियन्त्रण गर्नु प्रहरीका लागी टाउको दुखाईको बिषय बन्ने गरेको छ ।

युवा तथा किशोर उमेरका ब्यक्तिबाट होलीका अवसरमा विभिन्न दुर्घटना हुने गरेको छ । यस्तोमा प्रहरीलाई मदिरा सेवन गरेर सवारी चलाउनेलाई कारबाहि गर्न सकस पर्दछ ।

यस पटकको होलीका लागी भारतको नोएडा प्रहरीले यस पटकको होलीमा दुर्घटना कम गर्न सामाजिक सञ्जालको सहारा लिएको छ । नोएडा प्रहरीले ट्वीटरको सहायतामा होलीका दिन सर्तक रहन युवाहरुलाई आग्रह गरेको छ । प्रहरीले आफ्नो ब्लगिंङ साइट ट्वीटर मार्फत सुरक्षित र स्वास्थ्य होली खेल्न अपील गरेको हो ।

नोएडा प्रहरीले अमिताभ बच्चन अभिनित हिन्दि चलचित्र डनको खाइके पान बनारसवाला बोलको गितबाट शब्द सापटी लिई अपिलको नारा बनाएको छ । नारामा भनिएको छ, “अरे भंग का रंग जमा हो चकाचक, फिर लो पान चबाए, अरे अइसा झटका लगे जिया पे कहीं एक्सीडेंट ना हो जाए ।”

अर्थात होलीको रंगमा मज्जाले रमेपछि पान चबाउ, यस्तो झट्का लाग्ला शरीरमा कहीँ दुर्घटना न भइजाओस् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ७ : ४५ बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको