क्यान्सर पीडित भएर पनि बिरामीको उपचारमा सक्रिय डा.बीएमको निधन « Khabarhub

क्यान्सर पीडित भएर पनि बिरामीको उपचारमा सक्रिय डा.बीएमको निधन


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन –  समाजसेवी बिष्णु माया (बीएम) खरेलको निधन भएको छ ।

लामो समय देखि पेटको क्यान्सर बाट ग्रसित डा. खरेलको आइतबार राती ९ बजेर ३९ मिनेटमा उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा निधन भएको हो ।

डा. खरेलको एक छोरा र श्रीमान रहेका छन् । डा.खरेलसंगै मिलेर श्रीमान डा.प्रमोद लामिछानेले एलाइभ हस्पिटल समेत संचालन गरेका थिए ।

गम्भीर रोग लागेर पनि डा. खरेलले चिकित्सा सेवा प्रतिको लगाव छाडेकी थिइनन् । डा. खरेल आफैं क्यान्सरबाट पीडित भए पनि बिरामीको उपचारमा तल्लिन थिइन् । उनको आजै देवघाटमा अन्त्येष्टि गरिनेछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १० : ०२ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी