वेवारिसे अवस्थामा ३ किलो चाँदीका गहना फेला « Khabarhub

वेवारिसे अवस्थामा ३ किलो चाँदीका गहना फेला


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले वेवारिस अवस्थामा ३ किलो चाँदीका गहना फेला पारेको छ ।

वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ५८६८ नम्बरको बस चेकजाँच गर्ने क्रममा झोलामा राखिएको अवस्थामा चाँदीका गहना फेला परेका सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरी बलको नम्बर १४ गुल्म र नम्बर १५ गुल्म पर्साबाट खटिएको टोलीले बस चेकजाँच गर्ने क्रममा वेवारिसे अवस्थामा चाँदीका गहना फेला पारेको थियो ।

बसमा फेला परेका चाँदीका गहनाहरु भन्सार छलि गरेर अवैध रुपमा भारतबाट भित्र्याइएको हुन सक्ने सशस्त्र प्रहरीको भनाइ छ ।

बरामद भएको गहनाको बजार मूल्य करिब १ लाख ३९ हजार ३ सय ८ रुपैयाँ रहेको जनाइएको छ ।

बरामद भएको गहना भन्सार कार्यालय वीरगन्जमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ११ : १९ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ