दहीसँग झुक्किएर पनि नखानोस् यी चिज « Khabarhub

दहीसँग झुक्किएर पनि नखानोस् यी चिज


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दही यस्तो चिज हो जस्लाई बिभिन्न खानाको परिकारसंग मिसाएर खाना सकिन्छ ।

दहीले पाचन प्रकियामा पनि सहयोग गर्ने भएकाले प्रायः मानिसहरुले खानासँग दहीको उपभोग गर्दछन् ।

तर तपाईहरुलाई थाहा नहुन पनि सक्छ । केहि यस्ता चिजहरु छन् जसलाई दहीसंग मिसाएर खादा स्वास्थ्यलाई खराब बनाइदिन्छ ।

विभिन्न अध्ययनलाई आधार बनाएर बाहरिएका सूचनाका आधारमा हामिले तयार पारेका केही खानेकुराको सूचि यस्तो छ, जो दहीसँग नखाएकै बेस हुन्छ ।

केरा र दही

केरा र दही मिसाएर खानाले स्वास्थ्यमा खराबी हुन्छ । शरीरमा टक्सिन बन्न थाल्छ ।

जस्ले उल्टी हुने, पेटमा गडबड हुनेजस्ता लक्षण देखा पर्छन् । यदि खानै परे पनि २ घण्टाको फरक पारेर मात्र खानुपर्छ ।

 आँप र दही

दही र आँप एक साथ खाए स्वाथ्यमा समस्या आउन सक्छ ।

दही चिसो र आँप गर्मी भएकाले समस्या आउन सक्छ । किनभने यी दुइटाको स्वभाव एकआपसमा एकदमै विपरीत छ ।

 मासको दाल र दही

मासको दाल र दही एकसाथ खानु भनेको विष सेवन गरे सरह हुने बताइन्छ ।

भुलेर पनि यिनलाई एकसाथ नखान सुझाइएको छ ।

 चीज र दही

आयुर्वेदले चीज र दहीलाई पनि एकैसाथ खान वर्जित गरेको छ । यी दुबैलाई एकै पटक खाँदा शरीरमा नकारात्मक असर गर्छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ११ : ४२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया