भोजपुरमा जीप दुर्घटना ७ जना घाइते « Khabarhub

भोजपुरमा जीप दुर्घटना ७ जना घाइते


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर – भोजपुरको तिवारीभञ्ज्याङमा बोलेरो जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

भोजपुरको मानेडाँडाबाट धरानका लागि छुटेको को १ ज ३४९१ नम्बरको बोलेरो जीप तिवारीभञ्ज्याङमा आज विहान दुर्घटना भएको हो ।

घुम्तीमा मोड्ने क्रममा दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनिहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १ : १२ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी