जर्मनी, फ्रान्स र स्पेनका नागरिकको अनअराइभल भिसामा पनि रोक « Khabarhub

जर्मनी, फ्रान्स र स्पेनका नागरिकको अनअराइभल भिसामा पनि रोक


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संभावित संक्रमण रोक्न भन्दै सरकारले थप ३ देशका नागरिकको अनअराइभल भिसामा रोक लगाएको छ ।

सरकारले जर्मनी, फ्रान्स र स्पेनका नागरिकलाई विमानस्थलमै प्रदान गरिँदै आएको अनअराइभल भिसामा रोक लगाएको हो ।

अघिल्लो हप्ता मात्रै सरकारले जापान, चीन, हङकङ, इरान, इटाली र दक्षिणका नागरिकलाई प्रदान गरिँदै आएको अनअराइभल भिसामा रोक लगाएको थियो ।

अध्यागमन विभाग स्रोतका अनुसार जर्मनी, फ्रान्स र स्पेनमा पनि कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेका कारण अनअराइभल भिसामा अस्थायी रोक लगाउने निर्णय गरिएको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ५ : ४३ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी