होलीमा अभद्र व्यवहार गर्ने ७ महिलासहित ६५ जना पक्राउ « Khabarhub

होलीमा अभद्र व्यवहार गर्ने ७ महिलासहित ६५ जना पक्राउ


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले होलीमा अभद्र व्यवहार गर्ने ६५ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले  ७ जना महिलासहित ६५ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

यस्तै महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार ट्राफिक नियम उल्लंघनमा १५ सय ६६ जनालाई नियन्त्रणमा लिइएको ट्राफिक महाशाखाका प्रवक्ता जिवनकुमार श्रेष्ठले जानकरी दिए ।

सोमबार राजधानीका ७५ स्थानमा चेक प्वाइन्ट राखिएको थियो भने ५ सय ६६ जना ट्राफिक प्रहरी खटाइएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ७ : ४० बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी