होलीमा अभद्र व्यवहार गर्ने ७ महिलासहित ६५ जना पक्राउ « Khabarhub

होलीमा अभद्र व्यवहार गर्ने ७ महिलासहित ६५ जना पक्राउ


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले होलीमा अभद्र व्यवहार गर्ने ६५ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले  ७ जना महिलासहित ६५ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

यस्तै महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार ट्राफिक नियम उल्लंघनमा १५ सय ६६ जनालाई नियन्त्रणमा लिइएको ट्राफिक महाशाखाका प्रवक्ता जिवनकुमार श्रेष्ठले जानकरी दिए ।

सोमबार राजधानीका ७५ स्थानमा चेक प्वाइन्ट राखिएको थियो भने ५ सय ६६ जना ट्राफिक प्रहरी खटाइएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ७ : ४० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको