कोरोना नियन्त्रणका विषयमा परराष्ट्र मन्त्री ज्ञवाली र चिनियाँ विदेश मन्त्रीबीच फाेन वार्ता « Khabarhub

कोरोना नियन्त्रणका विषयमा परराष्ट्र मन्त्री ज्ञवाली र चिनियाँ विदेश मन्त्रीबीच फाेन वार्ता


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – छिमेकी देश चीनमा फैलिएको कोरोना भाइरसविरुद्ध नेपालले ऐक्यबद्धता जनाएको छ ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीनका राज्य परिषद् सदस्य एवं विदेश मन्त्री वाङ यीलाई टेलिफोन गरी कोरोनाविरुद्धको संक्रमण रोक्न ऐक्यबद्धता जनाएका हुन् ।

चिनियाँ समकक्षीसँगको फोन वार्तामा कोरोनाविरुद्धको चीनको लडाइमा ऐक्यबद्धता जनाएको परराष्ट्र मन्त्रालयले ट्वीटमार्फत जानकारी दिएको छ ।

उनीहरुबीच द्विपक्षीय हितका विषयमा पनि छलफल भएको ट्वीटमा उल्लेख छ । चिनियाँ विदेश मन्त्री वाङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १० : २१ बजे

सरकारविरुद्ध सडकमा विद्यार्थी, देशभरका क्याम्पसमा विरोध चर्काउने तयारी

कीर्तिपुर– विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध विभिन्न विद्यार्थी सङ्गठनहरूले

जिफन्टको निष्कर्ष : सरकारबाटै श्रमिकको अधिकार खोस्ने प्रयास भइरहेको छ

काठमाडौं- नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले मे दिवस २०२६

बस्ती भत्काएको चार दिनपछि सरकारले निकाल्यो सुकुम्वासी विद्यार्थीलाई सहयोग गर्ने सूचना

काठमाडौं- कक्षा १२ को वार्षिक परीक्षा सुरू भएको दुई दिनपछि

वैशाखमै महाधिवेशन गर्ने देउवा समूहको तयारी, मीन विश्वकर्माले भने : गगनसँग संवाद नै हुन सकेन

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको विशेष

खड्काले बोलाएको बैठकमा गएनन् डा. शेखर र उनीनिकट नेताहरू

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंगलबार धुम्बाराहीमा