बहराइनमा थप १० जना नेपालीमा कोरोनाभाइरसको संक्रमण पुष्टि « Khabarhub

बहराइनमा थप १० जना नेपालीमा कोरोनाभाइरसको संक्रमण पुष्टि


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बहराइनमा थप १० जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

बहराइनको मनामास्थित नेपाली दूतावासले  बिज्ञप्ति जारी गर्दै थप १० जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुगेको छ । यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।

बुधबार दिउँसो २ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै दूतावस ५२ हजार ३५१ जनाको कोरोना परीक्षण गरिएकोमामा ३४९ जनामा संक्रमण देखिएको जनाएको छ । जसमा १० जना नेपालीमा संक्रमण देखिएको जनाउँदै योसँगै कोरोना संक्रमित नेपालीको संख्या २२ पुगेको जनाएको छ ।

दूतावासले बहराइनमा रहेका नेपालीहरुलाई सुरक्षित रहन समेत अपिल गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ७ : ३३ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी