फ्यानको विश्वासले कडा मेहनत गर्न प्रेरित गर्छ: टाइगर श्राफ « Khabarhub

फ्यानको विश्वासले कडा मेहनत गर्न प्रेरित गर्छ: टाइगर श्राफ


२७ चैत्र २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – टाइगर श्राफ एक यस्ता अभिनेता हुन्, जसले बलिउडमा छोटो समयमा नै आफ्नो छुट्टै क्रेज बनाएका छन् । पछिल्लो समय रिलिज भएको उनको फिल्म ‘बागी ३’ पनि टाइगरकै कारण हिट भएको थियो । उनले फिल्मका लागि निकै मेहनत गरेका थिए ।

टाइगर श्राफले फ्यानका लागि भनेर उत्तिकै मेहनत पनि गर्छन् । उनका लागि आफूलाई पनि फिट राख्ने गर्छन् । उनी कामप्रति पनि उत्तिकै सचेत छन् ।

एक अन्तर्वार्तामा टाइगरलाई सोधियो – फिल्मका लागि फ्यानका कारण लागि कत्तिको दबाब गर्नुहुन्छ ?

यस्तो उत्तर दिँदै उनले भने, ‘जब दर्शकले आफूले गरेको काम अझ नजिकबाट नियाल्न थाल्छन्, त्यसपछि थप सचेत भइन्छ ।’

उनले मेहनत गर्नुपर्ने तर चिन्ता गर्नु नहुने समेत बताए । उनले भने, ‘मेरो फ्यानको विश्वासले मलाई कडा मेहनत गर्न सधै प्रेरित गर्छ ।’

टाइगर श्राफले अभिनय गरेका दुई फिल्म ‘वार’ र ‘बागी ३’ दुवै हिट भए । अब उनलाई ‘हिरोपन्ती २’ मा देख्न सकिन्छ । यो फिल्म सन् २०२१ मा रिलिज हुनेछ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहिबार  ८ : ५१ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी