उदयपुरमा थप १ जनामा कोरोना संक्रमणको पुष्टि, देशभर संक्रमितको संख्या ११० पुग्यो | Khabarhub Khabarhub

उदयपुरमा थप १ जनामा कोरोना संक्रमणको पुष्टि, देशभर संक्रमितको संख्या ११० पुग्यो


२७ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप १ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । प्रदेश नम्बर १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार उदयपुरको भुल्केमा थप १ जना  महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमण हुनेको संख्या ३५ पुगेको छ । यस्तै, उपचारपछि निको हुनेको संख्या १४ पुगेको छ ।

समग्र देशमा भने कोरोना संक्रमितको संख्या ११० पुगेको छ । देशव्यापी रुपमा कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ८ : २८ बजे

देशभरको मौसम बदली रहने, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप: बंगलादेशविरुद्ध श्रीलंका ६ विकेटले विजयी

काठमाडौं – एसिया कपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ। पहिलो

आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने : सोमबारदेखि पढाइ

काठमाडौं – काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन