भारतको ओडिशामा ‘ट्रेनर एयरक्राफ्ट’ दुर्घटना, २ जनाको मृत्यु « Khabarhub

भारतको ओडिशामा ‘ट्रेनर एयरक्राफ्ट’ दुर्घटना, २ जनाको मृत्यु


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको ओडिशामा जहाज चलाउन सिक्दै गर्दा दुर्घटना भएको छ ।

भारतको ओडिशा राज्यको ढेकनाल जिल्लामा दुई सिटे ‘ट्रेनर एयरक्राफ्ट’ टेकअफ गरेको केही बेरमै  सोमबार दुर्घटना भएको हो ।

दुर्घटनामा क्याप्टेन संजीव कुमार झा र प्रशिक्षार्थी पाइलट अनिस फातीमाको मृत्यु भएको छ ।

दुर्घटना बिरासला एयरस्ट्रिपमा भएको हो । प्रावाधिक गडबडीले दुर्घटना भएको आकलन गरिएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  १२ : ३८ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको