सेनाले साढे ११ सय किलोमिटर सडक बनायो : रक्षामन्त्री पोखरेल « Khabarhub

सेनाले साढे ११ सय किलोमिटर सडक बनायो : रक्षामन्त्री पोखरेल


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले नेपाली सेनाले हालसम्म ११ सय ४२ किलोमिटर सडक निर्माण गरेको बताएका छन्।

प्रतिनिधिसभामा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले यस्तो बताएका हुन्।

नेपाली सेनालाई किन व्यवसायिक र विकास निर्माणमा लगाइएको भन्ने प्रश्नको जवाफमा उनले नेपाली सेनाकै कारण अहिलेसम्म ११ सय ४२ किमि सडक बनेको र २०१६ मा कान्ति लोकपथबाट सडक निर्माण सुरु गरेको स्मरण गराए।

त्यसयता कर्णाली राजमार्गसहित कठिन सडकहरूको निर्माण नेपाली सेनाले नै गर्दै आएको छ। पछिल्लो सडक दार्चुला टिङ्कर सडक निर्माणको जिम्मा समेत मन्त्रिपरिषद्ले नेपाली सेनालाई दिएको छ।

त्यस्तै राष्ट्रिय गौरवको आयोजनामा राखिएको काठमाडौं–तराई जोड्ने फास्ट ट्र्याकको निर्माणको जिम्मासमेत सेनालाई नै दिइएको छ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ६ : ५७ बजे

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग