भारतीय हास्य कलाकार जगदिपको निधन « Khabarhub

भारतीय हास्य कलाकार जगदिपको निधन


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय हास्य कलाकार जगदिपको निधन भएको छ ।

८१ वर्षीय जगदिपको बुधबार बिहान मुम्बईस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

बुढेसकाल लागेसँगै विभिन्न रोगले थलिएका उनको बुधबार बिहान साढे ८ बजे निधन भएको बताइएको छ ।

बास्तविक नाम सैयद इस्तियाक अहमद जाफरी रहेका जगदीप फिल्म शोलेमा खेलेको सुरमा भोपालीको चरित्रले बलिउडमा चर्चित बनेका थिए ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ५ : ४६ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ