डिप्रेसनसँग जुधिरहेकी अभिनेत्री जयश्रीलाई सुदिपले बचाए « Khabarhub

डिप्रेसनसँग जुधिरहेकी अभिनेत्री जयश्रीलाई सुदिपले बचाए


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय कन्नड चलचित्रकी अभिनेत्री एवम् र बिगबस कन्नडकी पूर्व कन्टेस्टेन्ट जयश्री रमैया आजकल सामाजिक सञ्जालमा निकै चर्चामा हुन्छिन् ।

उनले आफू डिप्रेसनमा रहेको सामाजिक सञ्जालमार्फत नै खुलासा गरेकी छन् । यत्तिसम्म भनिन कि उनी जीवन त्याग्ने योजनामा पुगेकी थिइन ।

जयश्री रमैयाले आफ्नो आधिकारीक फेसबुक अकाउन्टमा एक पोस्ट लेख्दै आफु डिप्रेसनसंग जुधिरहेको बताउँदै लेखेकि छन्, ‘जब म डिप्रेसनसंग लडिरहेको थिए त्यसबेला म मर्न चाहान्थे ।’ उनको केहि बेरमा नै यो पोष्ट डिलिट गर्दै पोष्टका लागि माफ मागेकी छन् ।

जयश्रीले आफ्नो पोष्टका लागी माफि माग्दै साउथ सुपरस्टार किच्चा सुदीपलाई धन्यवाद दिएकी छन् । उनले नयाँ पोष्ट मार्फत सुदीपलाई धन्यवाद दिदैं डिलिटेड पोस्टका लागी फ्यानसंग माफ मागिन ।

उनले सुदिपको प्रशंसा गरेकी छन्, ‘मेरो ख्याल राखेकोमा र मलाई बचाएकोमा म सुदिप सरप्रति आभारी छु ।’

जयश्री रमैया एक चर्चित मोडल र डान्सर हुन् । उनले सन् २०१५ मा कन्नडको रियलिटी शो बिगबोस कन्नडमा भाग लिएकी थिइन् । यस शोको होस्ट साउथ सुपरस्टार किच्चा सुदीप हुन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ९ : ४४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया