अभिषेक बच्चनले पनि जिते कोरोना « Khabarhub

अभिषेक बच्चनले पनि जिते कोरोना


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय अभिनेता अभिषेक बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएपछि उनी डिस्चार्ज भएका हुन् ।

अभिषेकले सामाजिक सञ्जालमार्फत कोरोना रिपोर्ट नगेटिभ आएको बताएका छन् ।

अभिनेता अभिषेकसँगै परिवारका सदस्य अमिताभ बच्चन, ऐश्वर्या राय बच्चन र आरध्यामा कोरोना संक्रमण भएको थियो । गत अगस्त २ मा अमिताभले पनि कोरोना जितेर घर फर्किएका थिए ।

यसअघि नै कोभिड–१९ निको भएर ऐश्वर्या र आरध्या घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १२ : ५४ बजे

अर्जुन दोङको परिवारसँग संवाद गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा सांसद आर्यन राईले अर्जुन दोङ तामाङको

असोज १७ मा रास्वपा केन्द्रीय कमिटी बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले यही असोज १७ गते पार्टीको केन्द्रीय

सदनमा उठ्यो दोधारा चाँदनी र भीमदत्त नगर जोड्ने झोलुङ्गे पुल क्षतिको विषय

काठमाडौं– स्वपाका सांसद ज्ञानेन्द्रसिंह महताले संसद बैठकमा कञ्चनपुर दोधारा चाँदनी

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै

काठमाडौं– कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रिय स्तरकै खेल महोत्सवका रूपमा

स्थानीय चुनाव लक्षित गर्दै असोज २० देखि पालिका पुग्दै रास्वपा

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै