स्वास्थ्य मन्त्रालयका ४ जना कर्मचारीमा कोरोना पुष्टि « Khabarhub

स्वास्थ्य मन्त्रालयका ४ जना कर्मचारीमा कोरोना पुष्टि


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्रालयमा कार्यारत ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रवार स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरी नुमना परीक्षण गरिएको थियो । ती मध्ये ४ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकाहरु कार्यालय सहयोगी र सवारी चालक भएको जनाइएको छ ।

‘स्वास्थ्य मन्त्रालयका ४ जना कर्मचारीलाई कोरोना पुष्टि भयो, उहाँहरु कार्यलय सहयोगी तथा सवारी चालक भएको जानकारी आएको छ,’ स्रोतले खबरहबसँग भन्यो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले भने मन्त्रालयमा भएको कोरोना परीक्षणको रिपोर्ट सबा ४ बजेको नियमित लाइभ अपडेटमा प्रवक्ताले जानकरी दिने बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ४ : २१ बजे

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र