डिभोर्सपछि पहिलो पटक मलाइकाको पारिवारिक भेट « Khabarhub

डिभोर्सपछि पहिलो पटक मलाइकाको पारिवारिक भेट


२४ भदौ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

करीब २ बर्षदेखि पारिवारिक भेटका कुनै कार्यक्रममा सहभागिता जनाउन नपाएकी बलिउड अभिनेत्री मलाइका अरोडा माइती गएकी छन् ।

बलिउड अभिनेता सलमान खानका भाइ अरबाज खानसँगको डिर्भाेसपछि उनी खुलेर कुनै पनि कार्यक्रममा सहभागिता जनाउन पाएकी थिइनन् । झन् पछि अर्जुन कपूरसंगको प्रेम चर्चाका कारण उनी पारिवारिक भेटमा जान छाडेकी थिइन् । लामो समयदेखि माइत नगएकी उनी करीब ६ महिनापछि आमासंग भेट्न गइन् ।

ओणम नामक पर्व मनाउन आमाको निम्तोमा मलाइका माइत पुग्दा उनको स्वागतमा विशेष पकवान तयार पारिएको थियो । मलाइका स्वागत गर्न भारतीय पकवान उप्पल, इनजी पुली, कनिमंगाअचर, मंगा अचर, वडुकापुली नारंगा अचार, चमनथी, मोरमुमुलाकु, काया वररथतुसहित २५ व्यञ्जन तयार पारिएको थियो ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  ९ : २९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको