रोनाल्डोको गोलमा युभेन्टसको बराबरी « Khabarhub

रोनाल्डोको गोलमा युभेन्टसको बराबरी


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्टस बराबरीमा रोकिएको छ ।

आइतबार भएको खेलमा युभेन्ट्सले लाजियोसँग १-१ गोलको बराबरी खेलेको हो ।

लाजियोको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्टस बराबरीमा रोकिएको हो ।

पहिलो हाफको १५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।

तर, खेलको इन्जुरी समयमा फिलिपे सियासेडोले गोल गर्दै लाजियोलाई हारबाट जोगाए । कोरेयाको पासलाई उनले सदुपयोग गरे ।

बराबरीसँगै युभेन्टस लिगको तेस्रो स्थानमा छ । उसको ७ खेलबाट १३ अंक जोडेको छ । लाजियो भने ११ अंकसहित नवौं स्थानमा छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ६ : ४८ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष