केनको गोलमा टोटेनहमको संघर्षपूर्ण जित « Khabarhub

केनको गोलमा टोटेनहमको संघर्षपूर्ण जित


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले संघर्षपूर्ण जित निकालेको छ ।

आइतबार भएको खेलमा टोटेनहमले वेस्ट ब्रुमलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

वेस्ट ब्रुमको मैदानमा खेलको ८८औँ मिनेटमा ह्यारी केनले गोल गरेपछि टोटेनहमले जित निकालेको हो । म्याट डोहेर्टीको पासमा केनले निर्णायक गोल गरेका थिए ।

जितसँगै टोटेनहम लिगको शीर्ष स्थानमा उक्लिएको छ । टोटेनहमले ८ खेलमा १७ अंक जोडेको छ । वेस्ट ब्रुम भने ८ खेलमा ३ अंक जोडेर १८औँ स्थानमा छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ७ : २७ बजे

महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

कामठाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र