भारतीय पत्रकार अर्नव गोस्वामीलाई तालोजा सेन्ट्रल जेलमा स्थानान्तरण « Khabarhub

भारतीय पत्रकार अर्नव गोस्वामीलाई तालोजा सेन्ट्रल जेलमा स्थानान्तरण


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एक इन्टेरियर डिजाइनरलाई आत्महत्याका लागि उक्साएको आरोपमा थुनामा रहेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई मुम्बईस्थित तालोजा सेन्ट्रल जेलमा स्थानान्तरण गरिएको छ।

अलिबागस्थित क्वारेन्टिनका रुपमा राखिएको ठाउँमा आफूलाई निर्ममतापूर्वक पिटिएको र कसैलाई भेट्न नदिएको गोस्वामीले बताएपछि उनलाई स्थानान्तरण गरिएको भारतीय सञ्चार माध्यमहरूले बताएका छन् ।

सन् २०१८ को मेमा आत्महत्या गरेका  इन्टेरियर डिजाइनर अन्भय नाइक र उनकी आमा कुमुद नाइकको प्रकरणमा गत बुधबार पक्राउ परेका गोस्वामीको मुद्दा बम्बे उच्च अदालतमा सुनुवाई भइरहेको छ ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  १० : ५९ बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु