भैरहवामा उपचाररत कोरोना संक्रमितको महिलाको मृत्यु « Khabarhub

भैरहवामा उपचाररत कोरोना संक्रमितको महिलाको मृत्यु


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सैनामैना ननगरपालिकाकी ५६ वर्षीया महिलाको भैरहवास्थित भीम अस्पतालमा ज्यान गएको हो ।

कोरोना पोजेटिभ देखिएकी ती महिलालाई कात्तिक १७ गते अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालका सूचना अधिकृत डा. नारायण पोखरेलले दिएको जानकारीका अनुसार ती महिलाको सघन उपचार कक्षमा उपचार भइरेहको थियो । उपचारका क्रममा सोमबार बिहान साढे ६ बजे उनको मृत्यु भएको हो ।

योसँगै रुपन्देहीमा मृतक कोरोना संक्रमितको संख्या ८६ पुगेको छ भने लुम्बिनी प्रदेशमा २०५ पुगेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ११ : ४७ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका