पूर्व कप्तान खड्काले गरे निर्माणाधिन गौतम बुद्ध रंगशालाको अवलोकन « Khabarhub

पूर्व कप्तान खड्काले गरे निर्माणाधिन गौतम बुद्ध रंगशालाको अवलोकन


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कासहितको टोलीले चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अवलोकन गरेको छ ।

रंगशाला निर्माण गरिरहेको धुर्मुस-सुन्तली फाउन्डेसनका प्रतिनिधीसँग भेटेर उनिहरुले अवस्थाबारे बुझेका थिए। टोलीमा नेपाल क्रिकेट संघ-क्यानका सदस्य छुम्बी लामा पनि सहभागी थिए।

 

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ९ : ३१ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले