लोक सेवा आयोगद्वारा शाखा अधिकृत पदका लागि दरखास्त आह्वान (विज्ञापन सहित) | Khabarhub Khabarhub

लोक सेवा आयोगद्वारा शाखा अधिकृत पदका लागि दरखास्त आह्वान (विज्ञापन सहित)


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोक सेवा आयोगले विज्ञापन प्रकाशित गर्दै शाखा अधिकृत पदमा दरखास्त आह्वान गरेको छ ।

आजको गोरखापत्रमा सूचना प्रकाशित गर्दै आयोगले पुस १४ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म दरखास्त बुझाउन सकिने जनाएको छ ।

आयोगका अनुसार प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर रु १ हजार  बुझाउनुपर्नेछ । एकै सेवा / समूह / उपसमूहको पदका लागि समावेशी समूहतर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि रु ४ सय थप दस्तुर बुझाउनुपर्ने आयोगले जनाएको छ ।

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइनबाट दरखास्त दिन सकिने जनाइएको छ । परीक्षा मिति पछि प्रकाशित गरिने जनाइएको छ ।

यस्तो छ विज्ञापन

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ९ : ०१ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता