सुदूरपश्चिममा थपिए १२४ कोरोना संक्रमित « Khabarhub

सुदूरपश्चिममा थपिए १२४ कोरोना संक्रमित


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ४९३ को नमूना परीक्षण गरिएकोमा १२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सङ्क्रमित हुनेमा कैलाली, कञ्चनपुर, अछाम, बैतडी, बाजुरा र डडेलधुराका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार थपिएका संक्रमितसहत सुदूरपश्चिममा हालसम्म कुल सङ्क्रमितको संख्या ११ हजार ९९९ पुगेको छ ।

जसमा ९ हजार ६७६ डिस्चार्ज भएका छन् भने ४२ जनाको मृत्यु भएको छ । हाल सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या २ हजार २८१ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ८ : १७ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने