थ्रीबाई थ्री बेष्ट बास्केटबल प्रतियोगिता पुस २९ गतेदेखि शुरु हुने | Khabarhub Khabarhub

थ्रीबाई थ्री बेष्ट बास्केटबल प्रतियोगिता पुस २९ गतेदेखि शुरु हुने


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –थ्रीबाई थ्री बेष्ट बास्केटबल प्रतियोगिता आउँदो मंगलबारबाट शुरु हुने भएको छ ।

शुक्रबार आयोजक नेपाल बास्केटबल लिग (एनबीएल) र प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पीडिसिएन) ले पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताबारे जानकारी गराएको हो ।

पुस २९ गते शुरु हुने प्रतियोगिता पोखरा, बुटबल र धनगढीमा गरि तीन शहरमा आयोजना हुनेछ ।

लिगका खेल पोखरामा २९ र ३० गते हुनेछ । आयोजकले पोखरामा २० टोलको सहभागीता रहने जनाएको छ । यस्तै बुटबलमा १४ टिमको सहभागीता रहनेछ । खेल बुटबलमा माघ ४ गते हुनेछ भने धनगढीमा माघ ६ गते हुने जानकारी दिइएको छ ।

पोखरा, बुटबल र धनगढीका शीर्ष २ टोलीले धनगढीमा हुने फाइनल खेल खेल्नेछन् । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  २ : २० बजे

यसरी मनाइयो धनवन्तरी जयन्ती

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी

गृहले प्रजिअहरूलाई भन्यो : देशमा सुरक्षा चुनौती बढेको छ, सीमाक्षेत्रमा पनि सतर्क रहनू

काठमाडौं- गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबार ६२ बुँदे

गृह मन्त्रालयद्वारा शान्ति सुरक्षा कायम गर्न निर्देशन

काठमाडौं– गृह मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी

‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न