अश्मीको फेसन (फोटो फिचर) « Khabarhub

अश्मीको फेसन (फोटो फिचर)


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पूर्वमिस नेपाल अश्मी श्रेष्ठ पछिल्लो समय आफ्नो प्रेमका कारण चर्चामा छिन् । उनी भारतीय गायक सनम पुरीसँग प्रेमसम्बन्धमा छिन् ।

अश्मीले केही महिनाअघि आफ्नो प्रेमसम्बन्धलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । केही समयअघि उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक तस्वीर शेयर गर्दै आफू प्रेममा रहेको खुलाएकी थिइन् ।

सनमले पनि अश्मीसँगको प्रेमलाई आफ्ना फ्यानमाझ शेयर गर्ने गर्छन् । सामाजिक सञ्जालमा गायक सनमसँगका तस्वीर शेयर गरिरहेकी हुन्छिन् अश्मीले ।

सन् २०१६ मा मिस नेपालको उपाधि जितेपछि उनको चर्चा निरन्तर भइरहन्छ । सुन्दरताका कारण फ्यानको मन जित्न सफल अश्मी फेसनमा पनि उत्तिकै रुचि राख्छिन् ।

अश्मीले शेयर गरेका केही फेसनेबल तस्वीरहरु हेरौँ:

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ७ : १९ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह