उपप्रधानमन्त्री पोखरेल चढेको हेलिकोप्टर पाल्पामा आकस्मिक अवतरण « Khabarhub

उपप्रधानमन्त्री पोखरेल चढेको हेलिकोप्टर पाल्पामा आकस्मिक अवतरण


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सवार नेपाली सेनाको हेलिकोप्टर पाल्पाको तानसेनमा आकस्मिक अवतरण गरिएको छ ।

काठमाडौंबाट रुपन्देहीका लागि उडेको मन्त्री पोखरेल सवार हेलिकोप्टर मौसममा खराबी आएपछि पाल्पाको तानसेनमा आकस्मिक अवतरण गरिएको हो ।

पाल्पाका सहायक सीडीओ लक्ष्मण घिमिरले अपराह्न ५ः३० बजे नेपाली सेनाको हेलिकोप्टर तानसेनमा अवतरण भएको जनाए । मौसममा सुधार नभएपछि मन्त्री पोखरेल तानसेनबाट गाडी चढेर रुपन्देही गएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ८ : १० बजे

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी सुरु

काठमाडौं– रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई

ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन–  यहाँको रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा