अख्तियारविरुद्ध रणनीति बनाउन कांग्रेस बैठक बस्दै | Khabarhub Khabarhub

अख्तियारविरुद्ध रणनीति बनाउन कांग्रेस बैठक बस्दै


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पार्टी उपसभापति विजयकुमार गच्छदारलाई अख्तियारले पूर्वाग्रह साँध्दै सरकारी जग्गा अपचलनमा भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै आन्दोलित कांग्रेसले आज आवश्यक रणनीति बनाउँदै छ ।

अख्तियारले साझा भूमिका खेल्न नसकेको आरोप लगाएको कांग्रेसले आज दिउँसो २ बजेका लागि बोलाएको केन्द्रीय समिति बैठकमार्फत आवश्यक रणनीति तय गर्न लागेको हो ।

गत बुधबार ललिता निवासको १ सय ३६ रोपनी सरकारी जग्गा अपचलनमा संलग्न भएको भन्दै गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग गच्छदारसहित तत्कालीन ४ मन्त्री र केही पूर्वसचिवसहित १ सय ७५ जनालाई बिशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

त्यसयता कांग्रेसले पूर्वाग्रह साँधिएको आरोप लगाउँदै सदन र सडक दुबैतर्फ आन्दोलन गर्दै आएको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ११ : ५० बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक