वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने १ जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने १ जना पक्राउ


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका लागि कतार, माल्दिभ्स लगायतका देशहरुमा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग ८ लाख रुपैयाँ लिएर ठगी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोलुखुम्बुको दूधकौशिका गाउँपालिका–२ गैह्री घर भइ भक्तपुरको लोकन्थली बस्दै आएका ४० वर्षीय बालकृष्ण कार्की छन् ।

दिलिप कुमार शर्मा सहितका व्यक्तिले दिएको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले कार्कीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १२ : ०० बजे

कुमार बेनलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्टको माग

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ

भोटेकोशीमा बाढीमा दोलखाका ५४ जना बेपत्ता, अन्तिम संस्कारको तयारीमा आफन्त

दोलखा– भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर दोलखाका ५४ जना बेपत्ता

दर्जनौँ बैंक विलय भएर यसरी बने नेपालमा ‘मेगा बैंकहरू’

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संख्या घटाएर

आशिकाको आक्रोश : ग्यास दिन नसक्ने भए सरकारले दाउरा खोजेर भात पकाऊ भन्नुपर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा

रास्वपा सांसद तोसिमाको आक्रोश- सरकार खोज्दै बबिता अस्पताल पुगिन्, तर सरकार बबितासम्म पुगेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले प्रसव पीडामा अस्पताल