जिन्स किन्दा ख्याल नगरी नहुने यस्ता कुरा | Khabarhub Khabarhub

जिन्स किन्दा ख्याल नगरी नहुने यस्ता कुरा


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिन्स कपडा लगाउने आ-आफ्नो सौख हुन्छ । तर खरिद गर्दा ध्यान दिइएन भने मेहनतको कमाई बालुवामा हालिएको पानी जस्तो बन्न सक्छ ।

यसर्थ जिन्स खरिद गर्दा सबैभन्दा पहिला त्यसको लेबल हेर्नुपर्छ। फेब्रिकबारे जानकारी हुनुपर्छ। ८० देखि सय प्रतिशतसम्म कटन मिक्स जिन्स आरामदायी हुन्छ। त्यसको फिटिङ पनि राम्रो हुने भुक्तभोगीहरु बताउँछन् ।

लिनेन फेब्रिक मिसाइएको जिन्सको फिटिङ राम्रो हुने भएकाले फेब्रिक र देशबारे थाहा हुन जरुरी छ । प्रायः अमेरिका, जर्मनी, जापान लगायतका देशमा बनेको जिन्स राम्रो र टिकाउ मानिन्छन्।

तर सधैँ एकनास जिन्स लगाउनुभन्दा फरक/फरक पसलमा पाइने नयाँ–नयाँ स्टाइल र ब्रान्डका जिन्स किन्दा उत्तम हुने फेसन डिजाइनरहरु सुझाउँछन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १२ : ५५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड