नरेश र रेविकाको ‘बाटोको काँडा’ सार्वजनिक (भिडियो) « Khabarhub

नरेश र रेविकाको ‘बाटोको काँडा’ सार्वजनिक (भिडियो)


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चारकर्मी नरेश भट्टराई र मोडल रेविका गुरुङको अभिनय रहेको गीत ‘बाटोको काँडा’ को भिडियो सार्वजनिक गरिएको छ ।

चाम्स इन्टरटेनमेन्टले यो म्युजिक भिडियोमा सपन राईको स्वर छ भने संगीत र शब्द ताराप्रकाश लिम्बुको रहेको छ ।

नरेश र रेविकाको अभिनय रहेको यो भिडियोमा प्रेममा सधै साथ हुने र बाटोका काँडा हटाएको भाव प्रस्तुत गरिएको छ । गीतमा विरहको भावना समेटिएको छ ।

भिडियोलाई ध्रुवराज पराजुलीले सम्पादन गरेका हुन् भने रामकुमार केसीको छायांकन गरेका हुन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ५ : २६ बजे

सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत सेवा पुनः सञ्चालन

रसुवा– चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सुचारु भएको

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौँ – जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि