बेलायतमा २ लाख १५ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

बेलायतमा २ लाख १५ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३१ हजार ५८७ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म २ लाख १५ हजार २६० जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३४६ जनाको मृत्यु भएको छ भने अरु ३ हजार ८९६ जनामा संक्रमण देखिएको छ ।

१ लाख ८३ हजार ३२९ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ५ : ४१ बजे

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको

रुस, चीनसहित ६ देशका विदेशमन्त्रीसँग दिल्लीमा इरानको बैठक गर्‍यो, ओमानमा अर्को संवादको तयारी

काठमाडौं- नयाँ दिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरानले