ब्राजिलमा कोरोना संक्रमितको संख्या १ लाख ५६ हजार नाघ्यो « Khabarhub

ब्राजिलमा कोरोना संक्रमितको संख्या १ लाख ५६ हजार नाघ्यो


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ब्राजिलमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा ६६४ जनाले ज्यान गुमाएसँगै ब्राजिलमा मृतकको संख्या १० हजार ६५६ पुगेको छ ।

एकैदिन थप १० हजार १६९ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ५६ हजार ६१ पुगेको छ ।

ब्राजिलमा कोरोना संक्रमितमध्ये ६१ हजार ६८५ जना उपचारपछि निको भएका छन् । ८३ हजार ७२० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ६ : २० बजे

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको